Skip to content

देशैभरका ७७ जिल्लामा डेलिभरीदेशभर क्यास अन डेलिभरी

मोहन मैनाली

नेपाली पत्रकार, लेखक तथा वृत्तचित्र निर्माता मोहन मैनाली दुई दशकभन्दा लामो समयदेखि खोजमूलक पत्रकारिता र ऐतिहासिक गैरआख्यान लेखनमा सक्रिय छन्। ग्रामीण विकास, शान्ति र द्वन्द्वका विषयमा उनको कलम चल्ने गरेको छ। उनको पुस्तक 'मुकाम रणमैदान' ले वि.सं. २०८० को मदन पुरस्कार जितेको छ।

० किताब

यो लेखकको कुनै पुस्तक अहिलेसम्म छैन।

सबै पुस्तक हेर्नुहोस्