मोहन मैनाली
नेपाली पत्रकार, लेखक तथा वृत्तचित्र निर्माता मोहन मैनाली दुई दशकभन्दा लामो समयदेखि खोजमूलक पत्रकारिता र ऐतिहासिक गैरआख्यान लेखनमा सक्रिय छन्। ग्रामीण विकास, शान्ति र द्वन्द्वका विषयमा उनको कलम चल्ने गरेको छ। उनको पुस्तक 'मुकाम रणमैदान' ले वि.सं. २०८० को मदन पुरस्कार जितेको छ।
0 books
Nothing from this author yet.
Browse every book
